Feed making and Grinding machine

Category:

Description

कृषकहरूका लागि आधुनिक फिड मेकिङ्ग र ग्राइन्डिङ मेसिन हामीले प्रस्तुत गरेका छौं। यो मेसिनले गाई, भैँसी, बाख्रा, कुखुरा लगायत अन्य पशुपालनका लागि आवश्यक पोषिलो आहार तयार गर्न मद्दत पुर्‍याउँछ। यसले किसानहरूलाई आफ्नै फार्ममा आहार उत्पादनको सुविधा प्रदान गर्दै, उत्पादन लागत घटाउन सघाउँछ।

 

Reviews

There are no reviews yet.

Be the first to review “Feed making and Grinding machine”

Your email address will not be published. Required fields are marked *