Krishi Kranti

व्यवसायिक कृषि

तरकारी उत्पादन तालिम

तरकारी उत्पादन कृषकहरूका लागि आम्दानी र रोजगारीका अवसर सिर्जना गर्ने एक महत्त्वपूर्ण क्षेत्र हो। हाम्रो तरकारी उत्पादन तालिमले कृषकलाई उन्नत प्रविधि र व्यावसायिक सीप सिकाई, उत्पादनको गुणस्तर र मात्रामा सुधार ल्याउन मद्दत पुर्‍याउँछ।

च्याउ उत्पादन तालिम

च्याउ उत्पादन कृषकहरूका लागि एक नयाँ र लाभदायक कृषि विकल्प हो। च्याउ उत्पादनको सम्पूर्ण प्रक्रियामा आवश्यक सीप र ज्ञान प्रदान गर्न, हाम्रो तालिमले प्रायोगिक र सैद्धान्तिक विधिबाट कृषकलाई सशक्त बनाउँछ।

मौसमी र बेमौसमी तरकारी उत्पादन तालिम

मौसमी र बेमौसमी तरकारी उत्पादनले कृषकलाई स्थिर आयको स्रोत र स्थानीय माग पुरा गर्न सघाउँछ। यो तालिम कृषकहरूलाई सही समय, माटो, र प्रविधि प्रयोग गरेर उत्पादनको मात्रा र गुणस्तर बढाउन सघाउने उद्देश्यले तयार गरिएको छ।