Description
कृषि व्यवसायमा पशुहरूको स्वास्थ्य र प्रजनन व्यवस्थापनमा सहयोग पुर्याउनका लागि, Krishi Kranti ले उच्च गुणस्तरका Castrator उपकरणहरू उपलब्ध गराएको छ। यी Castrator हरू साना, मझौला, र ठूला आकारमा उपलब्ध छन्, जसले विभिन्न आकार र प्रकारका पशुहरूको प्रजनन नियन्त्रण गर्न मद्दत गर्छ।
Reviews
There are no reviews yet.